Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

भारतले नेपाललाई २ लाख टन गहुँ निर्यात गर्न दियो अनुमति

  •   २ वर्ष अघि | २१ पुस २०८१, आइतवार

पुस २१, काठमाडौँ । २०७९ वैशाख ३० गते (२३ मे २०२२) देखि भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो । तर विश्वमा प्रतिबन्ध लगाए पनि नेपाललाई भने भारतले २ लाख टन गहुँ निर्यात गर्न अनुमति दिएको छ । 

वैदेशिक व्यापार महानिर्देशनालय (डीजीएफटी) का अनुसार नेशनल कोअपरेटिभ एक्सपोट्र्स लिमिटेड (एनसीईएल) मार्फत नेपाललाई उक्त परिमाण गहुँ आयातका लागि अनुमति दिइएको हो ।

वाणिज्य सचिव गोविन्द कार्कीका अनुसार नेपालले माग गरेको गहुँको परिमाण भारतले पठाउने तर अन्य मुलुकमा भने निर्यात बन्द नै रहने छ ।

  • न्युज बहार संवाददाता

थप