Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

क्यानडाको जंगलमा डढेलो, छिमेकी देश अमेरिकामा पनि वायु प्रदुषण।

  •   ३ वर्ष अघि | २४ जेष्ठ २०८०, बुधबार

जेठ २४, काठमाडटँ। क्यानडाको जंगलमा डढेलो लागेको छ यसको असर छिमेकी राष्ट्र अमेरीकामा पनि देखिएको छ। अमेरीकामा पनि वायु प्रदुषण बढेको छ।

आइक्यूएयरका अनुसार बुधबार अमेरिकाको न्युयोर्क सहर संसारकै सबैभन्दा प्रदुषित वायु भएको सहर भएको जनाएको छ।

हिजो मंगलबारदेखि नै न्युयोर्कको वायु खतराको तहमा पुगेको थियो। 

मिनिसोटादेखि म्यासाच्युसेट्ससम्म अमेरिकी राज्यहरूले वायु प्रदुषण खतरापूर्ण रहेको सजगता अपनाउन नागरिकहरूलाई सूचना जारी गरेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

उत्तरी अमेरिकाका विभिन्न सहरहरुमा केहीदिन देखि तुँवालो समेत लागेको छ।  

  • न्युज बहार संवाददाता

थप