Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

भारत–पाकिस्तानबीच युद्धविरामको सहमति

  •   १ वर्ष अघि | २७ बैशाख २०८२, शनिबार

वैशाख २७, काठमाडौँ । भारत–पाकिस्तानबीच युद्धविरामको घोषणा भएको छ । दुबै देशबिच युद्धविरामको सहमति भएको हो । तत्काल लागू हुनेगरी दुवै देशका उच्च अधिकारीहरूले युद्धविरामको सहमति भएको जानकारी गराएका हुन ।

भारतका विदेशसचिव विक्रम मिश्रि र पाकिस्तानका उपप्रधानमन्त्री इशाक दारले युद्धविरामको सहमति भएको जानकारी दिएका हुन् ।

  • न्युज बहार संवाददाता

थप