Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आईपीएलका बाँकी सबै खेल रोकियो

  •   १ वर्ष अघि | २६ बैशाख २०८२, शुक्रबार

वैशाख २६, काठमाडौँ । आईपीएलका बाँकी सबै खेल रोकिएको छ । भारतमा जारी रहेको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२५ को सिजनको बाँकी सबै खेल रद्द भएको हो ।

बीसीसीआईले पाकिस्तानसँग बढ्दो तनावका बीच आईपीएल स्थगित गर्ने निर्णय गरेको हो ।

आईपीएलको जारी सिजन अन्तर्गत हिजो बिहीबार हिमाञ्चल प्रदेशको धर्मशालामा पञ्जाब र दिल्लीबीचको खेल बीचमै रोकिएको थियो । त्यसपछि टिमका सदस्य, खेलाडी र अफिसियलहरूलाई सुरक्षित स्थानमा सारिएको थियो ।

  • न्युज बहार संवाददाता

थप