Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

इसराइलको आक्रमणबाट गजामा९ हजार ७७० प्यालेस्टाइनी नागरिकहरूको मृत्यु

  •   ३ वर्ष अघि | २० कार्तिक २०८०, सोमवार

कार्तिक २०, काठमाडौँ । गजामा इसराइलको आक्रमणबाट अहिलेसम्म ९ हजार ७७० प्यालेस्टाइनी नागरिकहरूको मृत्यु भएको छ।

इसराइल-हमास युद्धको २९ औं दिनमा पुग्दा गजामा साढे ९ हजार भन्दा बढी प्यालेस्टाइनीहरूको मृत्यु भएको बिबिसीले जनाएको छ ।

बिबिसीका अनुसार मृत्यु हुनेमा ४ हजार भन्दा बढी बालबालिका रहेका छन।

१ हजार ४ सय मानिसहरूको अक्टोबर ७ (असोज २०) मा प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इसराइलमा आक्रमण गर्दा मृत्यु भएको थियो।

इसराइलबाट हमासले २४० जनालाई बन्धक पनि बनाएको थियो।

  • न्युज बहार संवाददाता

थप