Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज काठमाडौँमा यस वर्षकै बढी चिसो, तापक्रम कति पुग्यो?

  •   २ वर्ष अघि | २९ मंसिर २०८१, शनिबार

मंसिर २९, काठमाडौँ । काठमाडौँमा आज शनिबार बिहान यो वर्षकै बढी चिसो भएको छ ।

काठमाडौँको तापक्रम केही दिनदेखि निरन्तर ओरालो लागिरहेको छ । सोही क्रममा आज बिहान काठमाडौँको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस मापन गरिएको मौसमविदले जनाएका छन ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियस मापन गरिएको थियो।

  • न्युज बहार संवाददाता

थप