Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

काठमाडौँमा आजको मौसम ।

काठमाडौँमा आजको मौसम ।

  •   ४ वर्ष अघि | १६ माघ २०७९, सोमवार

माघ १६, काठमाडौँ । काठमाडौँ र आसपासका केही क्षेत्रहरुमा आज बिहानै बाट चिसो बढेको आभास भएको छ । आज बिहान घाम नलागेको र बादल लागेको कारण हिजो अस्ती भन्दा केही चिसो महसुस गरिएको हो । आज चिसो केही बढेको भएपनि आगामी केही दिन पानि पर्ने सम्भावना भने नरहेको मौसम पुर्वानुमान शाखाले जनाएको छ । सोमबारको मौसममा काठमाडौँको बिभिन्न स्थान बाट आकाशको बादललाई फरक र नौलो आकारमा देखिएको छ । आज काठमाडौँको तापक्रम २३ डिग्री रहेको छ । 

थप