Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज आइतबारको मौसम अपडेट पानि र हावाहुरीको सम्भावना।

  •   ४ वर्ष अघि | १७ बैशाख २०८०, आइतवार

बैशाख १७, काठमाडौं । देशमा अहिले पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।

पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले आज देशभरको मौसमा आंशिकदेखि सामान्य बदली रहने छ भने पहाडी भू-भागका केही स्थानहरूमा र तराईका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको छ मेसम पुर्बानुमान महाशाखाले जनाएको छ।

त्यस्तै कोशी प्रदेशका तराई भू-भागका एक दुई स्थानमा हावाहुरीको समेत सम्भावना छ। 

  • न्युज बहार संवाददाता

थप