फागुन ६,
काठमाडौँ । आज शिवरात्रीको दिनको मौसम कस्तो रहला ? हाल देशमा पश्चिमी वायुको
आंशिक प्रभाव रहेको छ। मौसम पुर्वानुमान महाशाखाका अनुसार प्रदेश १ को पहाडी भू-भागमा
आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि मौसम
सामान्यतया सफा रहने छ ।
आज
शनिबार देशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागहरूमा मौसम
सामान्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ।