जेठ
३१, काठमाडौँ। नेपालमा आधा भुभागमा यस वर्षको मनसुन भित्रीएको छ।
बुधबार मनसुन नेपाल प्रवेश गरेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले मधेश प्रदेशको पूर्वी भूभाग, कोशी प्रदेश, गण्डकी प्रदेशका पूर्वी भूभाग र बागमती प्रदेशको अधिकांश भूभागमा यस वर्षको मनसुन आइपुगेको जानकारी दिएको हो।
- न्युज बहार संवाददाता