Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज भएको हिमपातपछी जनजिवन प्रभावित

  •   २ वर्ष अघि | २४ मंसिर २०८१, सोमवार

मंसिर २४, काठमाडौँ । सोमबार बिहानैदेखि देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात भएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा विशेषगरी चिसो बढेसँगै हिमपात भएको हो ।

हिमाली क्षेत्रको जनजीवन हिमपातपछि प्रभावित भएको छ । बालीनालीलाई भने वर्षासँगै भएको हिमपातले फाइदा पुर्‍याएको स्थानियले । आइतबारदेखि मौसममा आइरहेको परिवर्तनपछि आज सोमबार बिहान हिमाली जिल्लाहरूमा हिमपात भएको हो ।

  • न्युज बहार संवाददाता

थप