Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

यती एयरलाइन्सको 'यतीमा जन्ती’ योजना, बेहुला–बेहुलीलाई हवाई टिकट निःशुल्क

  •   २ वर्ष अघि | २९ माघ २०८१, मङ्लबार

माघ २९, काठमाडौँ । विवाह महिनालाई विशेष बनाउँदै यती एयरलाइन्सले 'यतीमा जन्ती' योजना सार्वजनिक गरेको छ।

जन्तीले यती एयरलाइन्समार्फत् यात्रा गर्दा बेहुला–बेहुलीले हवाई टिकट निःशुल्क प्राप्त गर्ने यस योजनाले जनाएको छ ।

एयरलाइन्सका अनुसार यस योजनाले हवाई यात्रामार्फत् जन्ती जाने परम्परालाई प्रवर्द्धन गर्दै यात्रुलाई थप सुविधा दिने उद्देश्य राखेको हो ।

यसका साथै फागुन महिनाभर लागु हुने यो योजनामा जन्तीका प्रत्येक सदस्यले पाँच केजी थप ब्यागेज सुविधा समेत पाउनेछन्।

  • न्युज बहार संवाददाता

थप