Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पूर्ण रूपमा बन्द भयो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

  •   १ वर्ष अघि | २४ भदौ २०८२, मङ्लबार

भदौ २४, काठमाडौँ । मंगलबार दिउँसोबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा बन्द गरिएको छ।

गोठाटारलगायत विभिन्न स्थानमा लगातार भइरहेको आगलागी र अन्य अस्थिर परिस्थितिका कारण हवाई सुरक्षा जोखिमपूर्ण बन्दै गएपछि यस्तो निर्णय गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीले जनाएका छन

उक्त अधिकारीका अनुसार आकाशमा रहेका जहाजहरूलाई सुरक्षित अवतरण गराएपछि बाँकी सबै उडान रद्द गर्दै विमानस्थल बन्द गरिएको हो ।

  • न्युज बहार संवाददाता

थप