Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आउँदो गर्मी याममा भारतिय पर्यटकहरूको संख्या दोब्बर हुने आँकलन

  •   ३ वर्ष अघि | २४ फाल्गुन २०८०, बिहिबार

फागुन २४, काठमाडौँ । नेपाली तथा भारतीय पर्यटन व्यवसायीहरूले आउँदो गर्मी याममा भारतको सीमावर्ती क्षेत्रबाट नेपाल आउने भारतीय पर्यटकहरूको संख्या दोब्बर हुने आँकलन गरेका छन्।

लखनउमा भारतीय र नेपाली पर्यटन व्यवसायीहरूबीच भएको एक वृहत नेपाल प्रवर्द्धनात्मक कार्यक्रमको होटल संघ नेपालका अध्यक्ष विनायक शाहको नेतृत्वले यस्तो आँकलन गरेको जनाइएको छ ।

अहिले अयोध्या र लखनउ गएको नेपाल प्रवर्द्धनात्मक कार्यक्रम ६० सदस्यीय नेपाली प्रतिनिधिमण्डल कार्यक्रम सम्पन्न गरी स्वदेश फर्किसकेको छ।

संघले यही मार्च ३ देखि ७ सम्म भारतको लखनउमा जनकपुर र अयोध्यालाई जोडेर बढीभन्दा बढी भारतीय पर्यकटकहरूलाई नेपाल भित्र्याउन पर्यटन प्रवर्द्धन कार्यक्रमको समेत आयोजना गरेको हो।

  • न्युज बहार संवाददाता

थप