Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अब साताको दुई दिन रेसुङ्गा विमानस्थलबाट उडान हुने

  •   ३ वर्ष अघि | १० असोज २०८०, बुधबार

असोज १०, गुल्मी । गुल्मी जिल्लामा रहेको रेसुङ्गा विमानस्थलबाट हरेक साताको दुई दिन हुने गरी उडान सुरु गरिएको छ ।

यसअघि रेसुङ्गा विमानस्थलमा नेपाल एयरलाइन्सले सातामा एक दिन शुक्रबार मात्रै उडान गर्दै आएकोमा नागरिक उड्डयन प्राधिकरणले सताको २ दिन उडान गर्ने अनुमति दिएको हो ।

रेसुङगा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले उडान तालिका अनुसार मंगलबार र शुक्रबार उडान गर्ने बताएका छन ।

  • न्युज बहार संवाददाता

थप