असोज १६, काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भेप (इलेक्ट्रिक सिगरेट) मार्फत भएको सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख समेत रहेका कृष्ण बहादुर महरालाई बयान कागज गराएको छ ।
आज मंगलबार महरालाई सीआईबीमा उपस्थित गराएर यो प्रकरणमा बयान कागज गरिएको एक प्रहरी उच्च अधिकारीले जनाएका छन ।
- न्युज बहार संवाददाता