Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

अलिकति इसारा पनि बुझ्नुहोस : केपी ओली

  •   ३ वर्ष अघि | १२ असोज २०८०, शुक्रबार

असोज १२, विराटनगर । पार्टीको कोशी प्रदेश अधिवेशनको उदघाटनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताको इसारा बुझ्न आग्रह गरेका छन् ।

ओलीले सर्वसम्मत पार्टीको प्रदेश नेतृत्व चयन होस् भन्ने चाहेका छन तर याहाँ प्रदेश अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकाल  मुख्यप्रतिस्पर्धी रहेका छन् ।

उनले उदघाटनमा भने ‘चुनाव लडेपछि हार जित सम्भव हुन्छ, यो पार्टी भित्रको कुरा हो, भरसक त्यो नौवत नआओस, पार्टीका नेताहरुको, नेतृत्वहरुको के मुल्याङ्कन छ अलिकति इसारा पनि बुझ्नुहोस।’

  • न्युज बहार संवाददाता

थप