भदौं १३, काठमाडौँ । बेपत्ता पारिएका
व्यक्तिको छानबिन, सत्य
निरुपण तथा मेलमिलाप (टीआरसी) विधेयक राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रमाणित गरिएको
छ ।
राष्ट्रपति
रामचन्द्र पौडेलले आज बिहीबार संघीय संसद्को दुवै सदनबाट पारित भएको विधेयक प्रमाणीकरण
गरेका हुन् ।
यस विधेयक सँगै
अब उक्त ऐन कार्यान्वयनमा जाने भएको छ भने ऐन अनुसार सत्य निरुपण तथा मेलमिलाप
आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोग गठनको बाटो खुलेको छ ।
- न्युज बहार संवाददाता