भदौ १५, काठमाडौँ । आज काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रमा सार्वजनिक बिदा दिएको छ ।
सापारु र रोपाइँ जात्राको अवसरमा महानगरपालिकाले आज सार्वजनिक बिदा दिएको हो ।
महानगरपालिका सूचनामा उल्लेख गरिएको सुचनामा मौलिक अमूर्त सम्पदाको संरक्षणका लागि सार्वजनिक बिदा दिइएको बताइएको छ ।
- न्युज बहार संवाददाता