साउन १४, काठमाडौँ । आज ११ बजेका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक सरेको छ । बिहान ११ बजे प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानबारे निर्णय गर्न समितिको बैठक बोलाइएको थियो ।
संसद् सचिवालयका महासचिव पदम प्रसाद पाण्डेका अनुसार आज दलहरू आन्तरिक छलफलमा रहेकाले बैठक ५ बजेका लागि सारिएको हो ।
- न्युज बहार संवाददाता