Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज पनि राष्ट्रियसभाको बैठक स्थगित ।

  •   ३ वर्ष अघि | २६ साउन २०८०, शुक्रबार

साउन २६, काठमाडौँ । आज पनि राष्ट्रियसभाको बैठक स्थगित भएको छ । शुक्रबार ११ बजे बसेको बैठकमा प्रमुख प्रतिपक्ष दलले तस्करीको सुन प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउन माग बैठकमा अवरोध गरेको हो

एमालेले बैठक अवरोधको गरेको विरोध स्वरुप सत्तापक्षका सांसदहरु पनि उभिएका थिए ।

सांसदहरुले बैठकको आकस्मिक समयमा आफ्नो भनाई राखेपछि बैठक अवरुद्ध भएको हो ।

अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले करिब १० मिनेट सत्तापक्ष र प्रतिपक्षका सांसदहरु बैठकमा उभिएपछि बैठक स्थगित गरेका हुन् । अब अर्को बैठकको समय साउन ३१ गते १ बजेर १ मिनेटको लागी तोकिएको छ । 

  • न्युज बहार संवाददाता

थप