Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

प्रतिनिधि सभाको बैठक अवरुद्ध, बैशाख २ गतेसम्मका लागि स्थगित

  •   ३ वर्ष अघि | २८ चैत्र २०८०, बुधबार

चैत २८, काठमाडौँ । आज पनि प्रतिनिधि सभाको बैठक प्रतिपक्षी दलहरुले अवरुद्ध गरेका छन् । प्रमुख प्रतिपक्षी दल राप्रपा, नेपाली कांग्रेस, लोसपाले आजको बैठक अवरुद्ध गरेका हुन् ।

बैठकको आकस्मिक समय सकिएलगत्तै प्रतिपक्षी दलहरु आ-आफ्नो स्थानमा उठेर नाराबाजी गर्दै बैठक अवरुद्ध गरेका हुन ।

बैठक अवरुद्ध भएपछी सभामुख देवराज घिमिरेले आगामी वैशाख २ गते ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका छन

  • न्युज बहार संवाददाता

थप