Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

विपक्षी दलहरूले अबरोध गर्ने भएपछी सुरु नै भएन प्रतिनिधी सभा बैठक।

  •   ३ वर्ष अघि | २३ जेष्ठ २०८०, मङ्लबार

जेठ २३, काठमाडौँ। आज पनि विपक्षी दलहरूले संसदमा विरोध जनाउने भएपछी प्रतिनिधी सभा बैठक सुरु हुन सकेको छैन।

बजेट निर्माणमा क्रममा पूर्वनायब सुब्बा घुसाएको विषयमा विपक्षी दलहरूले संसदमा विरोध जनाउने भएपछि प्रतिनिधि सभा बैठक सुरू नै भएको छैन।

सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले आज नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपाले विरोध गर्ने बताएपछि बैठक सुरू नभएको जानकारी दिएका छन ।

बैठक आज  मंगलबार ११ बजेका लागि बोलाइएको थियो। 

  • न्युज बहार संवाददाता

थप