चैत २४, काठमाडौँ । आजदेखि प्रतिनिधि सभा
सदस्य उपनिर्वाचनका लागि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगका सहसचिव एवम्
प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता
लागू हुने बताएका छन।
आचारसंहिता तनहु, चितवन र बारा जिल्लाभर विभिन्न व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुने उल्लेख गरिएको
छ । आगामी आगामी वैशाख १० गते तनहुँ
१, बारा २ र चितवन २, मा उपनिर्वाचन हुँदैछ ।
- न्युज बहार संवाददाता