असार १, काठमाडौँ । काठमाडौँ
महानगरपालिकाका मेयर बालेन शाहलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले सात दिने
स्पष्टीकरण सोधेको छ ।
शुक्रबार प्राधिकरणले विमानस्थल
क्षेत्रको जग्गामा लगाएको तारवार महानगरका प्रमुख मेयर शाहको निर्देशनमा भत्काएपछि
प्रमुख शाहलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले सात दिने लिखित स्पष्टिकरण सोधेको
हो ।
- न्युज बहार संवाददाता