बैशाख १२, तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले मतले विजयी भएका छन् ।
वाग्ले निकटतम् प्रतिस्पर्धी रहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईको भन्दा १४ हजार ७ सय बढी मत ल्याएर विजयी भएका हुन् ।
वाग्लेले कुल ३४ हजार ९१८ मत पाएका छन।
- न्युज बहार संवाददाता