Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

रास्वपाका स्वर्णिम वाग्लेले बनाए १० हजार बढी मतको मतान्तर ।

  •   ४ वर्ष अघि | ११ बैशाख २०८०, सोमवार

बैशाख ११, तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा रास्वपाका स्वर्णिम वाग्लेले १० हजार बढी मतको मतान्तर बनाएका छन्।

अहिलेको ताजा मतपरिणाम अनुसार वाग्लेको मत निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोविन्द भट्टराईको भन्दा १० हजार १५४ मतले बढी छ।

तनहुँ १ मा कुल ६३ हजार ७५७ मत खसेकोमा ४६ हजार ६७ मत गणना भइसकेको छ भने अब करिब एकतिहाइ मत मात्र गणना गर्न बाँकी रहेको छ।

  • न्युज बहार संवाददाता

थप