बैशाख ३०, काठमाडौँ। आज नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ।
आज शनिबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी स्थायी कमिटीको बैठक बोलाइएको छ।
स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकबाट प्राप्त सुझावका आधारमा वार्षिक कार्ययोजना तय गर्ने बताइएको छ।
- न्युज बहार संवाददाता