जेठ १९, काठमाडौँ । रास्वपाकी सांसद तथा कान्छी सांसद भनेर चिनिएकी सोबिता गौतमले बिबाह गरेकी छिन। उनले व्यवसायी गृहेन्द्र घिमिरेसँग लगनगाँठो कसेकी हुन।
काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी सांसद सोबिता गौतरमले र व्यवसायी गृहेन्द्रले जेठ ७ गते दुवै परिवारका सीमित सदस्यको उपस्थितिमा विवाह गरेका हुन् ।
सोबिता अहिले पार्टीको कामको सिलसिलामा जापान भ्रमणमा रहेकि छिन् भने उनीसँग विवाह गरेका गृहेन्द्र हिमालयन बिल्डर्सका डाइरेक्टर र ग्रिस्मा ब्रोडकास्टिङका अध्यक्ष समेत हुन् ।
- न्युज बहार संवाददाता