Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस ।

  •   ३ वर्ष अघि | १८ साउन २०८०, बिहिबार

साउन १८, काठमाडौँ सरकारद्वारा सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई सिफारिस गरिएको छ। 

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले श्रेष्ठलाई आज बिहीबार बसेको संवैधानिक परिषदको बैठकले प्रधानन्यायाधीशमा सिफारिस गरेको जानकारी दिएका छन। 

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा अहिले हरिकृष्ण कार्की प्रधानन्यायाधीश रहेका छन्। उनको यही साउन २० गते प्रधानन्यायाधीश समयावधि सकिँदैछ। 

  • न्युज बहार संवाददाता

थप