असार १, काठमाडौँ । आजको प्रतिनिधि सभाको बैठक सुरू भएको छ।
बैठक
सुरु भएपछी विपक्षी दलहरू राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय
स्वतन्त्र पार्टी (रास्वपा)ले विरोध सुरु गरेका छन।
सभामुख
देवराज घिमिरेले दुबै दलको अवरोधबीच सभा सञ्चालन गरिरहेका छन। एक तर्फ विपक्षी
दलको संसदले नारा बाजी गरिरहेका छन भने अर्को तर्फ सभामुखले सत्तारुढका दलका
संसदलाई बोल्ने समय दिइरहेका छन। घिमिरेले बोल्न थालेपछि रास्वपाले वेल घेराउ
गरेका छन्।
- न्युज बहार संवाददाता