जेठ २२, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सांसदहरूले पटक-पटक अवरोध गरेका छन्। सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा रोष्ट्रममा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सांसदहरूले पटक-पटक अवरोध गरेर रोकोका छन।
प्रधानमन्त्री प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरणका सन्दर्भमा प्रष्टीकरण दिइरहेका बेला सुरूमा एमाले सांसदले उठेर अवरोध गरेका छन।
- न्युज बहार संवाददाता