जेठ ३१, काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति समेत रहेका पूर्णबहादुर खड्काले पार्टीको कार्यवाहक सभापति पाएका छन्।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीका सभापति शेरबहादुर देउवा सिंगापुर गएपछि उनलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको जानकारी गराएका हुन।
सभापति शेर बहादुर देउवा मंगलबार राति सिंगापुर प्रस्थान गरेका छन्।
- न्युज बहार संवाददाता