Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

काठमाडौं- निजगढ फास्ट ट्रयाकको स्थलगत अवलोकनमा प्रधानमन्त्री।

  •   ४ वर्ष अघि | ५ बैशाख २०८०, मङ्लबार

बैशाख ५, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बिहान निर्माणाधीन काठमाडौं- निजगढ फास्ट ट्रयाकको अवलोकन गरेका छन्। 

प्रधानमन्त्रीको सचिवालयले आज मंगलबार बिहान प्रधानमन्त्री प्रचण्ड स्थलगत अवलोकनका लागि पुगेको उनको जानकारी दिएका छन। 

फास्ट ट्रयाक अवलोकनका क्रममा प्रधानमन्त्रीले फास्ट ट्रयाक बनाइरहेको नेपाली सेनासँग निर्माण प्रगतिबारे जानकारी समेत लिएका छन। 

काठमाडौं- निजगढ फास्ट ट्रयाक आयोजना २०८१ सम्म सम्पन्न गर्ने लक्ष्य भए पनि उक्त समयमा निर्माण सकिने सम्भावना भने न्युन रहेको छ। 

  • न्युज बहार संवाददाता

थप