Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बेलायतबाट राष्ट्रपति रामचन्द्र पौडेलको पहिलो विदेश भ्रमण सुरु।

  •   ४ वर्ष अघि | ४ बैशाख २०८०, सोमवार

बैशाख ४, काठमाडौँ । बेलायतबाट राष्ट्रपति रामचन्द्र पौडेलको पहिलो विदेश भ्रमण सुरु हुने भएको छ । बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल बेलायत जाने भएका छन ।

राष्ट्रपतिको सचिवालयलाई बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले भ्रमणको अनौपचारिक जानकारी गराएका छन् । राष्ट्रपतिका एकजना सल्लाहकारले भने ‘हाम्रो राजदूतले कुरा गर्नुभयो र राष्ट्रपतिजीको बेलायत भ्रमण हुने पक्का भएको छ, राष्ट्रपति वैशाख २१ मा बेलायत जाने तयारी गरिएको छ । तर यही मिति निश्चित भने होइन।’

  • न्युज बहार संवाददाता

थप