Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सत्तारूढ गठबन्धनमा रहेका दलहरुको बैठक बस्ने तयारी।

  •   ४ वर्ष अघि | ८ चैत्र २०७९, बुधबार

चैत ८, काठमाडौँ। आज सत्तारूढ गठबन्धनमा रहेका दलहरूको बैठक आज बस्न लागेको छ।

बुधबार साँझ ५ बजे बैठक बस्ने गरी तयारी भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयकाले जानकारी दिएको छ।

सत्तारूढ गठबन्धनमा अहिले १० दल सहभागी रहेका छन्। चैत ६ गते प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत पाएपछि मन्त्रिपरिषदलाई पूर्णता दिन बैटक बस्न लागिएको हुन सक्ने अनुमान गरिएको छ।

अहिले सरकारमा माओवादी केन्द्र र जनमत पार्टी मात्र सहभागी रहेका छन्।

प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत पाएपछि चार दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका थिए। 

  • न्युज बहार संवाददाता

थप