Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज गर्ने नवनियुक्त गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्णय।

  •   ४ वर्ष अघि | १८ चैत्र २०७९, शनिबार

चैत १८, काठमाडौँ। सुराकीको नाममा मन्त्री र सचिवले खर्च गर्ने प्रणाली खारेज गर्ने निर्णय नवनियुक्त उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरेका छन्। 

गृहमन्त्रीमा नियुक्त भएपछि उनको यो पहिलो निर्णय हो। श्रेष्ठले गृहमन्त्रीको कार्यभार सम्हाल्दै सूत्रपरिचालन कार्यविधि, २०७८  खारेज गर्ने निर्णय गरेका छन्। आफ्नो यस निर्णयलाई आगामी मन्त्रिपरिषदमा प्रस्तावको रूपमा लैजाने उनले बताएका छन्। 

नवनियुक्त गृहमन्त्री गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितको समस्या समाधानका लागि अधिकारसम्पन्न आयोग गठन गर्ने निर्णय पनि गरेका छन्। 

  • न्युज बहार संवाददाता

थप