Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

असोज १ गते शोक दिवस, सार्वजनिक बिदा

  •   १ वर्ष अघि | ३० भदौ २०८२, सोमवार

भदौ ३०, काठमाडौँ । सरकारले पर्सि अर्थात् असोज १ गते शोक दिवसको रूपमा मनाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकपछि गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले उक्त जानकारी दिएका हुन्।

उनका अनुसार असोज १ गते सार्वजनिक बिदा दिइनेछ र ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय झण्डा ओढाइनेछ।

सरकारले जेनजी आन्दोलनका क्रममा निधन भएका व्यक्तिहरूलाई शहीद घोषणा गरेको छ। साथै, ती व्यक्तिहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय पनि गरिएको मन्त्री अर्यालले बताए।

  • न्युज बहार संवाददाता

थप