Breaking News
टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||     उपत्यकामा हैजा पुष्टि, सतर्क रहन आग्रह    ||    

कैलाश सिरोहिया रिहा

  •   २ महिना अघि | १६ जेष्ठ २०८१, बुधबार

जेठ १६, काठमाडौँ । ९ दिनपछि कैलाश सिरोहिया रिहा भएका छन । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष समेत रहेका सिरोहिया आज हिरासतमुक्त भएका हुन ।

उनलाई जिल्ला सरकारी वकिल कार्यालयको सहमति लिएर जिल्ला प्रहरी कार्यालय, धनुषाले हाजिर जमानीमा हिरासतमुक्त गरेको हो ।

उनको स्वास्थ्य अवस्थालाई कारण देखाउँदै उनलाईहिरासतमुक्त गरेको जिल्ला प्रहरी कार्यालय, धनुषाका एक अधिकारीले बताएका छन् ।

  • न्युज बहार संवाददाता

थप