असार १३, काठमाडौँ। गृहमन्त्री एवम् उपप्रधानमन्त्री
नारायणकाजी श्रेष्ठ चीन प्रस्थान गरेका छन् । गृहमन्त्री श्रेष्ठ पाँच दिने
भ्रमणका लागि चीन प्रस्थान गरेका हुन ।
उपप्रधानमन्त्री
श्रेष्ठसँगै सात सदस्यीय प्रतिनिधिमण्डल पनि मंगलबार राति चीनको सिचुवान प्रान्तको
भ्रमणका लागि प्रस्थान गरेका छन ।
- न्युज बहार संवाददाता