जेठ २१, काठमाडौँ
। सडक विभाग र काठमाडौँ नगर प्रहरीबिच न्युरोड क्षेत्रको सडकका विषयमा विवाद भएको
छ ।
फुटपाथ
विस्तारका लागि काठमाडौँ महानगरले न्युरोड क्षेत्रको भत्काएको सडक विभागले पिच
गर्न खोजेपछि विवाद बढेको हो ।
आज सोमबार
बिहान सडक विभागले सडक पिच गर्न सुरु गरपछी काठमाडौँ महानगरका प्रहरीले अवरोध
गरेको थिए । त्यसपछी दुबृ पक्ष बच विवाद भएको छ।
उक्त विवाद
मिलाउनका लागि अहिले सडक विभागका अधिकारीहरू र नगर प्रहरीबिच न्युरोडमा छलफल
भइरहेको छ ।
- न्युज बहार संवाददाता