Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

राष्ट्रपति कार्यालयमा कार्यरत एक सहसचिवको मृत्यु

  •   ३ वर्ष अघि | १२ असोज २०८०, शुक्रबार

असोज १२, काठमाडौँ  । शितलनिवास राष्ट्रपति कार्यालयमा कार्यरत एक सहसचिवको मृत्यु भएको छ । शितलनिवास मा कार्यरत सहसचिव शेरजंग कार्कीको मृत्यु भएको हो । बिहीबार राती कार्की सुतेको स्थानमा अचेत अवस्थामा भेटिएका थिए त्यसपछी परिवारले उनलाई थापाथलीस्थित नर्भिक अस्पताल पुर्याएका थिए ।

नर्भिक पुर्याउँदा उनको मृत्यु भइसकेको कार्यालयका प्रवक्ता एवं सहसचिव शैलजा रेग्मी भट्टराईले जनाएकी छन। कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट राष्ट्रपति कार्यालयमा सरुवा भएका थिए भने उनले राष्ट्रपति कार्यालयमा कानुन महाशाखाको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

  • न्युज बहार संवाददाता

थप