Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

चितवन क्षेत्र नम्बर २ को मतगणना १ बजे बाट सुरु हुने।

  •   ४ वर्ष अघि | ११ बैशाख २०८०, सोमवार

बैशाख ११, चितवन। चितवन क्षेत्र नम्बर २ मा हिजो भएको उपनिर्वाचको मतगणना आज सोमबार दिउँसो १ बजेबाट सुरू हुने भएको छ।

आइतबार भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन सकेपछि मतगणना हुन सकेको थिएन। सोमबार बिहान बसेको सर्वदलीय बैठकले दिउँसो १ बजेबाट मतगणना गर्ने सहमति गरेको छ।

जिल्ला निर्वाचन अधिकारी भिमसेन कार्कीले उक्त सर्वदलिय बैठकपछि दिउँसो १ बजेबाट मतगणना गर्ने निर्णय गरेको बताएका छन। 

  • न्युज बहार संवाददाता

थप