चितवन क्षेत्र नम्बर २ को मतगणना सुरू भएको छ।
आइतबार भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको मतगणना आज सोमबार दिउँसोबाट सुरू भएको हो।
चितवन क्षेत्र नम्बर २ को मतगणना इच्छाकामना गाउँपालिकाबाट सुरु गर्न थालिएको छ।
आज बिहान
९ बजे सर्वदलीय बैठक बसेर दिउँसो १ बजेदेखि मतगणना सुरू गर्ने निर्णय भएको थियो।
- न्युज बहार संवाददाता