Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

गण्डकी प्रदेशमा मन्त्री परिषद बिस्तार, आजै ४ बजे शपथ।

  •   ४ वर्ष अघि | २९ बैशाख २०८०, शुक्रबार

बैशाख २९, पोखरा । गण्डकी प्रदेशमा आज मन्त्री परिषद बिस्तार भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका हुन ।

शुक्रबार मन्त्री नियुक्त गरेसँगै ४ बजे सपथ कार्यक्रम राखिएको छ । आज सपथ लिने मध्ये तीन मन्त्रीको नाम सार्वजनिक भइसकेको छ भने एक मन्त्रीको नाम अझै सार्वजनिक भएको छैन ।

सार्वजनिक भएका मन्त्रीहरु भने कांग्रेसबाट दीपेन्द्रबहादुर थापा र महेन्द्रध्वज जिसी, माओवादीबाट रेशबहादुर जुग्जाली रहेका छन ।

  • न्युज बहार संवाददाता

थप