Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

उपनिर्वाचन अपडेट : चितवनको मतदान केन्द्रमा झडप, प्रहरी द्वारा लाठी चार्ज।

  •   ४ वर्ष अघि | १० बैशाख २०८०, आइतवार

बैशाख १०, चितवन । दुई पक्षबीच विवादा हुँदा चितवनको नवकिरण कमलकुसुम माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा अहिले मतदान प्रभावित भएको छ ।

उक्त कमलकुसुम माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा रास्वपाका उम्मेदवार रवि लामिछानेसहित उनका कार्यकर्ताहरु नाराबाजी गर्दै प्रवेश गरेकोमा गठनबन्धन तर्फका र एमालेका नेता कार्यकर्ताले विरोध जनाएका छन । विरोध गर्ने क्रममा दुबैपक्ष बिच भनाभन र झडप हुन पुगेको छ।

प्रहरीले दुवैपक्षबीच भानाभनसहित झडप हुने अवस्था आएपछि भिड नियन्त्रण गर्न लाठी प्रहार समेत गरेको छ । लाठी चार्जमा केही कार्यकर्ता घाइते भएका छन। 

  • न्युज बहार संवाददाता

थप