Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसुची

  •   ३ वर्ष अघि | २९ भदौ २०८०, शुक्रबार

भदौ २९, काठमाडौँ । आज सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै छ । नयाँ बानेश्वरस्थित संघिय संसद् भवनमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ । 

सभामुख देवराज घिमिरेले आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र  पढेर सुनाउने तथा  प्रतिनिधिसभा सदस्यको एक स्थान रिक्त रहेकोबारे जानकारी गराउने कार्यसूची रहेको सचिवालयले  जनाएको छ । 

  • न्युज बहार संवाददाता

थप