Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नासु कुटेको विरोधमा आज सबै अदालतको काम रोकियो।

  •   ३ वर्ष अघि | १७ असार २०८०, आइतवार

असार १७, ललितपुर। आज देशभरिका अदालतका कर्मचारीले काम रोकेका छन। ललितपुर जिल्ला अदालतमा कार्यरत रहेकी नायब सुब्बा प्रेमिका तामाङमाथि कुटपिट गरेको विरोधमा आज देशभरिका अदालतका कर्मचारीले काम ठप्प पारेका हुन।

सर्वोच्च अदालतका शाखा अधिकृत कृष्णप्रसाद घिमिरेले सोही घटनाको बिरोधमा आज आइतबार सबै अदालतमा काम रोकेको जानकारी दिएका छन। 

यस बिरोधमा कर्मचारीहरूको चार वटा संगठन समलग्न रहेका छन। कर्मचारीहरूले विरोधस्वरूप आज बिहान १० बजेदेखि साढे १ बजेसम्म काम नगर्ने र खाजा समय पछी मात्रै काम गर्ने अधिकृत घिमिरेले बताएका छन। 

  • न्युज बहार संवाददाता

थप