Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

माईतिघरमा एक युवकले गरे आत्मदाहाको प्रयास।

  •   ३ वर्ष अघि | ३० जेष्ठ २०८०, मङ्लबार

जेठ ३०, काठमाडौँ । एक युवकले आज माईतिघरमा आत्मदाहा गरेका छन। एक युवकले नागरिकता माग गर्दै आत्मदाहको प्रयास गरेका छन् । नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि निरन्तर प्रदर्शन गर्दै आइरहेका छन ।

जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले यही प्रर्दशनको क्रममा आज एक युवकले आफैंलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको जानकारी दिएका छन ।

आत्मदाह प्रयास गर्ने मोरङ जिल्ला कटहरीका निरजकुमार कामत रहेका छन् ।

  • न्युज बहार संवाददाता

थप