Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

रास्वपाको नागरिकता विधेयक विरुद्ध सदन र सडक दुबैबाट विरोध गर्ने चेतावनी।

  •   ३ वर्ष अघि | १८ जेष्ठ २०८०, बिहिबार

जेठ १८, काठमाडौँ । रास्वपा - राष्ट्रिय स्वतन्त्र पार्टीले नागरिकता विधेयक प्रमाणिकरणको विरोध गर्ने जनाएको छ।

रास्वपाले राष्ट्रपतिबाट विवादास्पद नागरिकता विधेयक सार्वभौम संसद गठन भएको झन्डै ७ महिना भइसक्दा पनि संसदमा छलफल नगराई प्रमाणिकरण गरिएकोप्रति घोर आपत्ति रहेको जनाएको छ ।साथै पार्टिले लोकतान्त्रिक पद्धति नाघेर प्रमाणिकरण भएको नागरिकता विधेयकको सदन र आवश्यक परे सडकबाट समेत सशक्त प्रतिवाद गर्ने चेतावनी समेत दिएको छ । 

  • न्युज बहार संवाददाता

थप